scheduleबुधवार आश्विन २९ गते, २०७६

TAG

Tag: नारायण गाउँले
    पशुपतिनाथले रूपलालको आत्मालाई शान्ति दिऊन् !
    पशुपतिनाथले रूपलालको आत्मालाई शान्ति दिऊन् !
    नारायण गाउँले

    नागढुंगाबाट ४० किलोमिटरभन्दा बढी जामका कारण गरुडा नपा ८, रौतहटबाट काठमाडौमा मिर्गौलाको डाइलालिस तथा पाइप फेर्न आउनेक्रममा बसमै ३५ बर्षीय रुपलाल शाहको मृत्यू । बिहान ५ बजे थाक्रे २ महादेवबेसी नजिक बसमै मृत लडिरहेका सन्तानलाई आमाले काखबाट छुटाउन सकेकी छैनन् । तस्बिरः रामचन्द्र समाचार पढेदेखि मन खिन्न छ । छोराको उपचार गर्न नाइट बस चढेर काठमाडौं आउँदै गरेकी एक वृद्धा, असहाय र गरिब आमाले नागढुङ्गाको लामो जाम छिचोल्न सकिनन् । काखमैं छोरा अस्तायो ! वरपर न आफन्त छन्, न गोजीमा पैसा छ, न भविष्यको आशा छ ! ३५ वर्षकै उमेरमा दुवै मृगौला फेल भएर सिकिस्त बिरामी भएका रूपलाल शाह रौतहटबाट काठमाडौं उपचारका निम्ति आउँदै रहेछन् । प्लेन चढ्ने आर्थिक अवस्था धेरै नेपालीको छैन । एम्बुलेन्स पनि बसभन्दा धेरै महंगो हुँदो रहेछ । उनको परिवारले नाइट बस समात्यो । एम्बुलेन्स नै भएको भए पनि त्यो बाटो छिचोलिने रहेनछ । एक दुई किलोमिटर टाढा पुगिन्थ्यो होला ! दर्जनौं एम्बुलेन्स साइरन बजाउँदै त्यही बाटोमा फसेका छन् । भन्न त देशमा तीनवटा सरकार छन्...

    आजको लोकप्रिय

    Peoples Dental college
    Nepali Patro
    Parikalpana
    Mountain Delight
    Vianet
    default-addImage