scheduleबिहिवार श्रावण २ गते, २०७६

TAG

Tag: निकोलास मोदुरो
    मोदुरोलाई पदमुक्त गर्न माग गर्दै भेनेजुएलाका विपक्षी आन्दोलित
    मोदुरोलाई पदमुक्त गर्न माग गर्दै भेनेजुएलाका विपक्षी आन्दोलित
    निकोलास मोदुरो

    कारकस, २८ पुस । भेनेजुएलाको विपक्षी दलले शुक्रबार संसद नियन्त्रणमा लिएर राष्ट्रपति निकोलास मोदुरोविरुद्ध प्रदर्शन गर्न आह्वान गरेको छ । दोस्रो छ बर्षे कार्यकालका लागि ५६ बर्षीय मोदुरोले गत बिहीबार सपथग्रहण गरेका थिए। उनि गत मे महिनामा भएको अति विवादास्पद निर्वाचनबाट राष्ट्रपतिमा निर्वाचित भएका हुन् । जुन निर्वाचनलाई विपक्षीहरुले बहिस्कार गरेका थिए । अमेरिका, युरोपेली संघ, अमेरिकी देशहरुको संगठनलगायतले निर्वाचनमा धेरै कमजोरी भएको भन्दै निर्वाचनलाई मान्यता दिएका छैनन् । उनीहरुले निर्वाचनको वैधानिकतामाथि प्रश्न उठाएका छन् । संसदका अध्यक्ष जान गुइडोले संविधानले संसदलाई दिएको अधिकारअनुसार नै मोदुरोलाई जिम्मेबारी दिइएको बताएका छन् । सरकारी पक्षले आन्दोलनकारीहरुलाई सडकबाट हटाउन सैन्य शक्तिको आवश्यकता पर्न सक्ने बताएको छ । यसअघि लिमा समूह नाम दिएका ल्याटिन अमेरिकी देशका १२ ओटा देश र क्यानाडाले पनि भेनेजुएलाका राष्ट्रपति निकोलास मोदुरोलाई नमान्ने जनाएका थिए । ती देशका विदेशमन्त्रीको बैठकले आफ्ना...

    आजको लोकप्रिय

    Vianet
    Sajhajob