scheduleमगलवार मंसिर २४ गते, २०७६

TAG

Tag: नुहाउनु
    मोटोपन घटाउन चाहनुहुन्छ, सुत्नुअघि गर्नुहोस् यी पाँच काम
    मोटोपन घटाउन चाहनुहुन्छ, सुत्नुअघि गर्नुहोस् यी पाँच काम
    नुहाउनु

    मोटोपन एउटा यस्तो बिरामी हो जसले साथमा अन्य कयौं बिरामीहरु बोकेर आउँछ । यसर्थ मोटोपनलाई रोग लुकाउने पर्दा पनि भन्ने गरिन्छ । यदि यसलाई समयमै नियन्त्रण गर्न सकिएन भने मान्छे बिस्तारै बिस्तारै मृत्यूको मुखतर्फ अगाडि बढ्न थाल्दछ । काममा व्यस्तताको कारण मानिसले नियमितरुपमा शारीरिक अभ्यास पनि गर्न भ्याउँदैन । यदि तपाई पनि मोटोपनको शिकार हुनुहुन्छ भने यी कुराहरुलाई ध्यानपूर्वक विचार गर्नुहोस् । यदि तपाई राति सुत्नुभन्दा अगाडि यी पाँच उपायहरु अपनाउनुहुन्छ भने तपाईले मोटोपनलाई नियन्त्रणमा राख्न सक्नुहुन्छ । खुर्सानीले बोसो घटाउने काममा धेरै नै प्रभावकारी भूमिका निर्वाह गर्न सक्छ । यसकारण सुत्नुभन्दा अगाडिको खानासँगै खुर्सानी खानुपर्छ । राति सुत्नुभन्दा अगाडि ग्रीन चिया पिउनाले पनि शरीरको मेटाबोलिज्म बढ्छ । यसले रातभरी तपाईंको तौल घटाउने काम गर्छ । राम्रोसँग निन्द्रा नपुग्नाले पनि तौल बढ्ने समस्या हुन्छ । यसकारण सकेसम्म निन्द्रा पुग्नेगरी सुत्नुपर्छ । सुत्नुभन्दा अगाडि तनावमुक्त हुनुहोस् । आनन्द...

    आजको लोकप्रिय

    IME
    Century Bank
    Peoples Dental college
    Nepali Patro
    Nabil Bank
    Vianet
    default-addImage