scheduleशुक्रवार फाल्गुन ९ गते, २०७६

TAG

Tag: नून
    गाउँगाउँमा आयोडिनयुक्त नून, विस्थापित हुँदै ढिके नुन
    गाउँगाउँमा आयोडिनयुक्त नून, विस्थापित हुँदै ढिके नुन
    नून

    विमलबहादुर विष्ट/डोटी, ४ फागुन । ग्रामीण क्षेत्रमा सरकारी अनुदानको आयोडिनयुक्त नून सहजै पाइन थालेपछि प्रयोगकर्ता बढ्न थालेका छन् । ढिके नूनको प्रयोग गर्दै आएका यहाँका स्थानीयवासीहरु पछिल्लो समय आयोडिनयुक्त नूनको प्रयोगमा बानी पार्न थालेका छन् । सहजै सो नून पाउन थालेपछि ग्रामीण क्षेत्रमा ढिके नूनको प्रयोग घट्दै गएको जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने जोरायल गाउँपालिका–५ का स्थानीय लालबहादुर कामीले बताए । उनले भने, ‘पहिला आयोडिन नून आउँदैनथ्यो, अहिले सहजै आयोडिनयुक्त नून पाउन थालेपछि हामीले ढिके नून खान छोडेका छौं ।’ साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड दिपायल शाखाले यहाँका स्थानीय तहसँग मिलेर गाउँगाउँमा आयोडिनयुक्त नूनको गोदामको व्यवस्था गरी नून किन्न सहज र सजिलोे बनाएको छ । जिल्लाका ग्रामीण क्षेत्रमा प्रतिकिलो १६ रुपैयाँमै आयोडिनयुक्त नून वितरण हुन थालेपछि जिल्लाका नौ वटा स्थानीय तहका नागरिकलाई मागअनुसारको नून प्राप्त गर्न सजिलो भएको छ । जिल्लाको दिपायल पिपल्लामा मात्रै लिमिटेडले शाखा स्थापना...

    आजको लोकप्रिय

    default-addImage
    default-addImage