scheduleशनिवार फाल्गुन १७ गते, २०७६

TAG

Tag: नेता माधवकुमार नेपाल
    ज्ञानेन्द्रले पढेको विज्ञप्ति हामीले तयार पारेका थियौं : नेता नेपाल
    ज्ञानेन्द्रले पढेको विज्ञप्ति हामीले तयार पारेका थियौं : नेता नेपाल
    नेता माधवकुमार नेपाल

    काठमाडौं, ११ असोज । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पूर्वराजा ज्ञानेन्द्र शाहले पढेको विज्ञप्ति आफूहरुले तयार गरेको खुलासा गरेका छन् । भरतमोहन अधिकारी स्मृति फाउन्डेसनले शनिबार काठमाडौंमा आयोजित गरेको ‘भरतमोहन अधिकारीः व्यक्ति एक, व्यक्तित्व अनेक’ विषयक गोष्ठिमा बोल्दै नेता नेपालले यस्तो खुलासा गरेका हुन् । वि.स २०६३ मा राजा ज्ञानेन्द्रले पढेको विज्ञप्तिको मस्यौदा स्वर्गीय नेता भरतमोहन अधिकारीले तयार गरेको नेपालको भनाइ थियो । ‘कांग्रेसले र हामीले छुट्टाछुट्टै ड्राफ्ट दिएका थियौं, दरबारको पनि छुट्टै थियो तर हामीले हाम्रो ड्राफ्टअनुसार राजाको सम्बोधन हुनुपर्छ भन्ने अडान राखेपछि ज्ञानेन्द्रको ९ बजेका लागि हुने भनिएको घोषणा राति ११ बजे भयो’, नेपालले भने, ‘सुरुमा प्यारा देशबासीहरु र अन्तिममा श्रीपशुपतिनाथले हामी सबैको कल्याण गरुन् भन्ने बाहेक राजाले सबै हामीले लेखेर दिएको पढे। वास्तबमा भन्ने हो भने त्यही घोषणा नै राजतन्त्र अन्त्यको...

  • नेता माधवकुमार नेपाल
    ओली र नेपालबीच मनमुटाव

    आजको लोकप्रिय

    default-addImage
    default-addImage