scheduleशुक्रवार चैत्र २१ गते, २०७६

TAG

Tag: नेता रामचन्द्र पौडेल
    कांग्रेसभित्रको किचलोः देउवाले पौडेललाई भेट्दै
    कांग्रेसभित्रको किचलोः देउवाले पौडेललाई भेट्दै
    नेता रामचन्द्र पौडेल

    काठमाडौं, २८ मंसिर । प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसभित्रको विवाद थप चर्किएको छ । सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबीच नयाँ विभागलाई लिएर विवाद चर्किएको हो । सभापति देउवाले विधानमा तोकिएभन्दा बढी १३ वटा नयाँ विभाग थप गर्न खोजेपछि संस्थापन र इतर समूहबीच विवाद थप चर्किएको हो । आगामी महाधिवेशनको तयारीमा जुट्नुपर्ने समयमा संस्थापन पक्षले विभाग थपको एजेण्डा तय गरेपछि वरिष्ठ पौडेल समूह संस्थापन पक्षसँग रुष्ट बनेको छ । पौडेल समूहले बिहीबार बसेको केन्द्रीय कार्यसमिति बैठक बहिष्कार नै गर्‍यो । महाधिवेशनको कार्ययोजना नल्याएको र बैठकको प्रमुख एजेण्डा महाधिवेशनलाई बनाउन पौडेल समूहले दिएको दबाबलाई सभापति देउवाले बेवास्ता गरेपछि पौडेल समूहले शुक्रबारको बैठक बहिष्कार गरेको हो । केन्द्रीय कार्यसमिति बैठक बस्नुअघि पार्टी कार्यालयमा भएको शीर्ष नेताहरुबीचको छलफलमा संस्थापन इतर समूहले महाधिवेशनको एजेण्डा बैठकमा पेस गरिनुपर्ने र महाधिवेशनको कार्यतालिका बनाएर अगाडि बढ्नुपर्ने माग...

    आजको लोकप्रिय

    default-addImage
    default-addImage