scheduleबुधवार आश्विन १ गते, २०७६

TAG

Tag: नेपालगञ्ज उपमहानगरपालिका
    आगलागीबाट एक कराेड बराबर क्षति
    आगलागीबाट एक कराेड बराबर क्षति
    नेपालगञ्ज उपमहानगरपालिका

    राँझा, १० वैशाख । नेपालगञ्ज उपमहानगरपालिका–२ घरबारीटोलस्थित एक इलेक्ट्रोनिक्स पसल आगलागी हुँदा क्षति पुगेकाे छ । धुव्र दाहालले चलाउँदै आएकाे पसलमा गए राति आगलागी भएको हो । आगलागीका कारण धेरै सामान जलेर नष्ट भएकाे बाँकेका प्रहरी उपरीक्षक अरुण पौडेलले जानकारी दिए । उनले विद्युत सर्ट भएर आगलागी भएकाे हुन सक्ने जानकारी दिए । घटनास्थलमा पुगेका नेपालगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष नन्दलाल वैश्यका अनुसार राति करिब ९ बजेदेखि सुरु भएको आगलागीबाट एक करोड बराबरकाे क्षति पुगेको अनुमान गरेका छन् । पसल बन्द गरेर घर गएको बेला आगलागी भएको हाे । दमकल, प्रहरी र स्थानीयवासीको सहयोगमा पसलमा लागेको आगो नियन्त्रणमा गरेकाले गोदाम सुरक्षित भएकाे स्थानीयवासी दत्तप्रसाद आचार्यले जानकारी दिए । रासस  

  • नेपालगञ्ज उपमहानगरपालिका
    पाँच करोड ७१ लाखभन्दा बढी राजश्व संकलन

    आजको लोकप्रिय

    Nepali Patro
    Vianet
    default-addImage