TAG
- नेपाली काँग्रेसधरान उमहानगरपालिका : कांग्रेसले थप बढायो अग्रता, कसको कति मत ?
- नेपाली काँग्रेसबागलुङमा दलका आ–आफ्नै जिकिर, के भन्छन् उम्मेदवार ?
- नेपाली काँग्रेसकाँग्रेस भन्छ- उपनिर्वाचन सरकारलाई सच्चिन दवाव दिने अवसर
- नेपाली काँग्रेससभापति देउवाद्वारा दुःख व्यक्त
- नेपाली काँग्रेसकाँग्रेसले उपनिर्वाचनका उम्मेद्वारको टुंगो आज लगाउने
- नेपाली काँग्रेसउपनिर्वाचनका लागि काँग्रेसले आज उम्मेदवार छान्ने
- नेपाली काँग्रेसकाँग्रेसले उपनिर्वाचनका लागि १७ गते उम्मेदवारको टुंगो लगाउने
- नेपाली काँग्रेसदेउवा निवासमा कांग्रेस पदाधिकारी बैठक, यस्ता छन् एजेण्डाहरु
- नेपाली काँग्रेसनेपाल अत्यन्त अप्ठेरो अवस्थामा पुगेको छ : देउवा
- नेपाली काँग्रेस‘शेरबहादुरजीले प्रजातन्त्र राजालाई बुझाएकै हो’
- नेपाली काँग्रेसकाँग्रेस केन्द्रीय समिति बैठक स्थगित
- नेपाली काँग्रेसबुढानिलकण्ठमा काँग्रेस बैठक : उपनिर्वाचनबारे छलफल हुने
- नेपाली काँग्रेससभामुख र उपसभामुखमध्ये एक नपाए मान्य नहुने काँग्रेसको चेतावनी
- नेपाली काँग्रेसस्थानीय तहमा काङ्ग्रेसको समिति गठन
- नेपाली काँग्रेस‘नेकपाले नेपाललाई बनाउन चाहेको कम्बोडिया जस्तो हो’
- नेपाली काँग्रेसओली सरकार ईतिहास कै असफल सरकार सावित भईसक्योः देउवा
- नेपाली काँग्रेसकास्कीम ५० जना काँग्रेसमा प्रवेश
- नेपाली काँग्रेसकाँग्रेसको दोस्रो चरणको जागरण अभियान आजदेखि सुरु

कास्की, मंसिर १६ । कास्की क्षेत्र नं २ मा सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनमा १९ उम्मेदवारको जमानत जफत भएको छ । सो क्षेत्रमा २१ जनाले मनोनयन दर्ता गराएकामा नेपाल कम्युनिष्ट पार्टी नेकपा र नेपाली काँग्रेसका उम्मेदवारबाहेक सबैको जमानत जफत भएको हो । जमानत जोगाउनका लागि खसेको मतको १० प्रतिशत मत पाउनुपर्ने निर्वाचन ऐनमा उल्लेख छ । कास्की २ मा ७१ हजार ८७१ मतदातामध्ये ४५ हजार ५४६ ले मतदान गरेका थिए । जमानत जोगाउनका लागि कम्तीमा चार हजार ५५६ मत चाहिएको थियो । चुनावी मैदानमा २१ जनामध्ये पाँच मत कटाउन नसकेका उम्मेदवारको सङ्ख्या छ रहेको छ । स्वतन्त्र उम्मेदवारका रुपमा रहेका उनीहरुमा दुई जनाले एक–एक मत, तीन जनाले चार–चार मत र एक जनाले पाँच मत पाएका छन्। राष्ट्रिय दलको मान्यताप्राप्त पार्टी समाजवादी पार्टीका उम्मेदवारको पनि जमानत जफत भएको छ । कास्की २ मा मतको आधारमा तेस्रो स्थानमा रहेका सो दलका धर्मराज गुरुङले एक हजार ९२२ मत मात्र प्राप्त गरे। त्यस्तै राप्रपाका रोमबहादुर भण्डारीले एक हजार १५३, साझा पार्टीकी रजनी...