scheduleसोमवार चैत्र २४ गते, २०७६

TAG

Tag: नेपाल आईडल
    नेपाल आइडल लामाले ल्याए ‘आफूभन्दा जेठी’ (भिडियोसहित)
    नेपाल आइडल लामाले ल्याए ‘आफूभन्दा जेठी’ (भिडियोसहित)
    नेपाल आईडल

    काठमाडौं, ९ असोज । नेपाल आईडल बिजेता बुद्ध लामाको नयाँ गीत ‘आफु भन्दा जेठी’ सार्वजनिक भएको छ। मनोज सिग्देल (युरेश) को शब्द र संगीतकार दिपक आर्जेको संगीत रहेको यस गीतलाई नेपाल आईडल फेम गायक बुद्ध लामाले गाएका छन् । मनोज सिग्देल (युरेश) को लगानीमा निर्माण भएको भिडियो निकै आर्कषित बनेको छ । गीतकार सिग्देल र मोडल सम्पदा बानियालाई फिचर गरिएको यस गीत मोडल तथा गीतकार सिग्देलको डेब्यु गीत हो । ‘आजकल यस्तै खालेको माहोल छ । त्यही भएर अहिलेको माहोललाई मैले गीतमार्फत् उतारेको हुँ,’ मोडल तथा गीतकार मनोज सिग्देल उरेस भन्छन् । सियोन श्रेष्ठ र युद्ध लामाको कोरियोग्राफीमा तयार भएको यस गीतलाई चक्र बहादुर बराल (बाशु)ले छायांकन गरेका छन् भने सम्पादन बिनोद चौधरीको रहेको छ । गीतलाई कलर समिर मियाले गरेका छन् । 

    आजको लोकप्रिय

    default-addImage
    default-addImage