TAG
- नेपाल प्रहरीनेपाल प्रहरीको विशेष ब्युरो दक्षिण एसियामै अब्बल
- नेपाल प्रहरीठगी आरोपमा प्रहरी खोरमा बाघे डन
- नेपाल प्रहरीभन्सार छलीको चिनी प्रहरी नियन्त्रणमा
- नेपाल प्रहरीप्रहरीद्वारा प्रतिबन्धित पटका बरामद
- नेपाल प्रहरीजुवाघरमा प्रहरीको छापा, पक्राउ परे ११ जुवाडे
- नेपाल प्रहरीअपहरणको नाटक गर्ने पौडेल प्रहरी नियन्त्रणमा
- नेपाल प्रहरीप्रहरी कब्जामा विप्लवका जिल्ला सेक्रेटरी
- नेपाल प्रहरीगृह मन्त्रालय र नेपाल प्रहरीबीच कार्यसम्पादन सम्झौता
- नेपाल प्रहरीझिलझिलेका प्रहरीले पक्राउ गरे तीनजना
- नेपाल प्रहरीजुवा खालमा प्रहरी छापा, नगदसहित पाँच पक्राउ
- नेपाल प्रहरीनिवृत्तपछि पनि सुरक्षाकर्मी दुरुपयोग
- नेपाल प्रहरीप्रहरीका दुई विधेयक टुङ्गिए
- नेपाल प्रहरीनयाँ बसपार्कमा कार्यरत तीन प्रहरी अख्तियारको फन्दामा
- नेपाल प्रहरीभोजपुरमा भिडन्त, विप्लव नेता र एक प्रहरी जवान मारिए

काठमाडाैं, ४ मंसिर । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले नेपाल प्रहरीमा ‘भनसुन’ नचल्ने बताएका छन् । प्रहरी महानिरीक्षक खनालले कसैको भनसुनमा नपरी नेपाल प्रहरी कानुनी शासन स्थापना गर्न दृढतापूर्वक लागि परेको दावी पनि गरे । बुधबार काठमाडौंमा ‘समुदाय प्रहरी साझेदारी तथा समुदायमा सरकारी वकील कार्यक्रम’ को उद्घाटन समारोहमा बोल्दै उनले अपराध अनुसन्धानको कामलाई निष्ठाका साथ अघि बढाउन प्रहरीले सरकारी वकीलहरुसँग पनि सहकार्यको कामलाई अघि बढाएको पनि स्पष्ट पारे । कार्यक्रममा बोल्दै महान्यायाधिवक्ता अग्नीप्रसाद खरेलले अपराध अनुसन्धानको कामलाई प्रभावकारी बनाउन प्रहरी र सरकारी वकीलको कार्यालयबीच साझेदारी कार्यक्रम शुभारम्भ गरिएको बताए । उनले अपराध अनुसन्धानको कामलाई प्रभावकारी बनाएर पीडितलाई न्याय दिन प्रहरी र सरकारी वकीलहरुको साझेदारी कार्यक्रमले सघाउ पुर्याउने विश्वास पनि व्यक्त गरे । बुधबारबाट शुभारम्भ गरिएको सो साझेदारी कार्यक्रम ७७ वटै जिल्लामा संचालन हुनेछ ।