scheduleबिहिवार आश्विन ३० गते, २०७६

TAG

Tag: नेपाल-भारत बैठक
    नेपाल–भारत बैठक : तितो मेट्ने पहल मात्रै
    नेपाल–भारत बैठक : तितो मेट्ने पहल मात्रै
    नेपाल-भारत बैठक

    काठमाडौँ, ५ भदौ । नेपाल–भारत संयुक्त आयोगको पाँचौ बैठकमार्फत दुई मुलुकबीच सम्बन्धमा रहेको तिक्तता मेट्ने पहल भएको छ । काठमाडौँमा बुधबार सम्पन्न बैठकमा नेपाल र भारतबीच थाती रहेका समग्र विषयमा छलफल भएको हो । नेपाल–भारतका समग्र विषयमा समेटिएका विभिन्न ८० वुँधामा माइनुट भएको परराष्ट्र सचिव शंकरदास वैरागीले बैठकपछि जानकारी दिए । माइनुटमा परराष्ट्रमन्त्री ज्ञवाली र  भारतरीय विदेशमन्त्री एस जयशंकरले हस्ताक्षर गरेका छन् । दुई पक्षबीच कार्यान्वयन भएका विषयमा सन्तुष्टि जारी गर्दै बाँकी विषयमा सरोकारवाला निकायसँग अन्तरक्रिया गरेर प्रक्रिया अघि बढाउने सहमति भएको छ । अन्नपूर्ण दैनिकमा चन्द्रशेखर अधिकारीले लेखेका छन् ।  

    आजको लोकप्रिय

    Peoples Dental college
    Nepali Patro
    Parikalpana
    Mountain Delight
    Vianet
    default-addImage