scheduleआइतवार मंसिर १ गते, २०७६

TAG

Tag: नेपाल र युएई
    अबदेखि युएई निशुल्क जान पाइने ! नयाँ श्रम सम्झौताका विशेषता यस्ता छन्
    अबदेखि युएई निशुल्क जान पाइने ! नयाँ श्रम सम्झौताका विशेषता यस्ता छन्
    नेपाल र युएई

    काठमाडौं, ३१ जेठ । शुक्रबार संयुक्त अरब इमिरेट्स (युएई) र नेपालबीच नयाँ श्रम सम्झौतामा हस्ताक्षर हुँदैछ । जेनेभामा जारी अन्तराष्ट्रिय श्रम संगठन(आईएलओ) को १०८ औं शतवार्षिकीका अवसरमा नेपालका तर्फबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्ट र युएईका मानव संशाधन मन्त्री नासेर थानी अल हम्लीले श्रम सम्झौतामा हस्ताक्षर गर्नेछन् केही हप्ताअघि  युएईसँग नयाँ श्रम सम्झौताबारे छलफल गर्न नेपाली टोली युएई पुगेको थियो । उक्त टोलीले सम्झौता पत्रको मस्यौदामाथि छलफल गरी अन्तिम टुंगो लगाएसँगै आज दुईपक्षले हस्ताक्षर गर्न गइरहेका छन् । सन् २००७ मा समेत नेपाल र युएईबीच श्रम सम्झौता भएको थियो । तर उक्त सम्झौता प्रभावकारी हुन सकेको थिएन । पुरानो सम्झौतालाई प्रतिस्थापन गर्ने गरी नयाँ  ल्याउन लागिएको हो । नयाँ सम्झौतामा निम्न व्यवस्था गरिएको छ : १. नेपाली कामदारले आईएलओको मापदण्ड अनुसार युएईमा गएर काम गर्न पाउने । २. अबदेखि  नेपालीहरु युएईमा निशुल्क जान पाउनेछन् । ३. नयाँ सम्झौतामा भिसा तथा टिकटलगायत सम्पूर्ण...

    आजको लोकप्रिय

    IME
    Peoples Dental college
    Nepali Patro
    Vianet
    default-addImage