scheduleशनिवार चैत्र २२ गते, २०७६

TAG

Tag: नेपाल लकडाउन
    लकडाउन के हो ? यसरी भएको थियो यसको प्रचलन
    लकडाउन के हो ? यसरी भएको थियो यसको प्रचलन
    नेपाल लकडाउन

    काठमाडौं, १२ चैत । अहिले कोभिड १९ नाम दिइएको कोरोना भाइरसले विश्वभर नै त्राही त्राही मच्चाएको छ । कोरोना भाइरस संक्रमित व्यक्तिको सम्पर्कमा आउने अर्को व्यक्तिलाई सजिलैसँग सर्ने हुँदा अहिले नेपालले पनि सबै नागरिकहरुलाई घरभित्रै बस्न आदेश दिएको छ । नेपालमा लकडाउनको घोषणा भएलगत्तै छिमेकी देश भारतमा पनि प्रधानमन्त्री नरेन्द्र मोदीले मंगलबार साँझ मात्रै २१ दिनसम्म लकडाउनको घोषणा गरेका छन् । तोकिएको क्षेत्र वा देशैभरि नागरिकलाई घरबाहिर ननिस्कन अधिकारीहरुले जारी गर्ने सूचनालाई लकडाउन भनिन्छ । कर्फ्यु भन्दा यो आदेश फरक हुन्छ । कर्फ्यु ठूला राजनीतिक घटनाको बेला सम्भाव्य वारदातलाई दृष्टिगत गरी थप धनजनको क्षती हुन नदिन लगाइन्छ । कर्फ्यु आदेशमा गोली हान्ने सम्मको अधिकार दिइएको हुन्छ । तर लकडाउनमा धेरै वलप्रयोग प्रशासनले गर्दैन । नागरिकलाई आग्रह गर्दछ । तर घटना र परिस्थितिको संवेदनशीलता हेरी लकडाउनको समयमा पनि राज्यले बलप्रयोग गर्न सक्दछ । लकडाउन शब्दको पहिलो प्रयोग अमेरिकाबाट हुन थालेको हो । अमेरिकी ट्वीन...

    आजको लोकप्रिय

    default-addImage
    default-addImage