scheduleबिहिवार आश्विन ३० गते, २०७६

TAG

Tag: नेपाल स्याटेलाइट
    रद्द भयो सुमार्गी स्वामित्वको नेपाल स्याटेलाइटको लाइसेन्स
    रद्द भयो सुमार्गी स्वामित्वको नेपाल स्याटेलाइटको लाइसेन्स
    नेपाल स्याटेलाइट

    काठमाडौँ, २ भदौ । नेपाल दूसञ्चार प्राधिकरणले व्यापारी अजयराज सुमार्गी स्वामित्वको ‘नेपाल स्याटेलाइट’को अनुमति पत्र खारेज गरिदिएको छ । कम्पनीले प्राधिकरणले दिएको म्यादमा बक्यौता रकम तिर्न नसकेपछि अनुमति पत्र खारेज गरेको जनाएको हो । कम्पनीले प्राधिकरणलाई करिब ८० करोड रुपैयाँ बक्यौता बुझाउन बाँकी रहेको थियो । प्राधिकरणले दिइएको ३ महिनाको समयसीमामा पनि रकम नबुझाएकोले लाइसेन्स रद्द गरेको प्राधिकरणका अध्यक्ष पुरुषेत्तम खनालले बताए । नेपाल स्याटेलाइटले हेलो नेपाल ब्राण्डमा सेवा प्रदान गर्दै आएको छ ।  

    आजको लोकप्रिय

    Peoples Dental college
    Nepali Patro
    Parikalpana
    Mountain Delight
    Vianet
    default-addImage