scheduleशनिवार आश्विन ४ गते, २०७६

TAG

Tag: नेप्से परिसुचक
    शेयर बजार:  नेप्सेमा दुई अङ्कको गिरावट
    शेयर बजार: नेप्सेमा दुई अङ्कको गिरावट
    नेप्से परिसुचक

    काठमाडौं, २ जेठ । शेयर बजारमा बिहिबार कारोवार मापक नेप्से परिसूचक सामान्य अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २.२९ अङ्कले घटेर एक हजार ३१८.७१ बिन्दुमा झरेको छ । यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.८१ अङ्कले घटेर २८१.४४ बिन्दुमा झरेको छ । नेप्सेका अनुसार आज कूल १७३ कम्पनीको २९ लाख ९२ हजार ६६३ किक्ता शेयर  ९४ करोड ७६ लाख ५६ हजार ५१६ मूल्यमा खरीद बित्री भए । कारोवार भएका कूल ११ उपसमूहमध्ये आज पाँच उपसमूहको शेयर बढेको छ भने सात उपसमूहको शेयर घटेको छ । नेप्सेका अनुसार विकास बैंक २१.२५, वित्त २.८४, निर्जीवन बीमा २७.२७, उत्पादन ९९.७४ र सामूहिक लगानी कोष ०.०१ बिन्दुले बढेको हो । यस्तै बैंकिङ ८.२४, होटल १२.५६, जलविद्युत् १.१३, अन्य ०.३१, लघुवित्त ५.२३ र जीवन बीमा १२.४० अङ्कले घटेको छ । कारोवारका आधारमा आज शिवम् सिमेन्ट शीर्ष स्थानमा पुगेको छ । लगातार उकालो लाग्दै आएको शिवम्को शेयर प्रतिकित्ता  ५७२ मा  १३ करोड ४१ लाख आठ हजार ४१५ मा कारोवार भयो । यस्तै नेपाल बैंक लिमिटेडको प्रतिकित्ता...

  • नेप्से परिसुचक
    शेयर कारोबारमा वृद्धि

    आजको लोकप्रिय

    Nepali Patro
    Vianet
    default-addImage