scheduleबुधवार भाद्र ४ गते, २०७६

TAG

Tag: न्यूनचापीय रेखा
    मौसम खबरः मनसुनको न्यूनचापीय रेखा औसत स्थानमा
    मौसम खबरः मनसुनको न्यूनचापीय रेखा औसत स्थानमा
    न्यूनचापीय रेखा

    काठमाडौं, २८ साउन । नेपालको तराई भूभागमा अहिले हल्का वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले दिएको जानकारी अनुसार मनसुनको न्यूनचापीय रेखा औसत स्थानमा रहेको छ । मनसुनको न्यूनचापीय रेखा पश्चिम, उत्तरतिर सर्ने क्रममा छ । नेपालको पूर्वी भूभाग नजिक एउटा न्यूनचापीय प्रणालीको विकास भएकाले पूर्वी र मध्य नेपालमा यसको असर देखिने महाशाखाले जनाएको छ । आज दिउँसो देशका केही स्थानमा सामान्य बदली रही मेघ गर्जनर र चट्याङ्गसहित मध्यम वर्षा हुने विभागले जनाएको छ । राति पनि देशका धेरैजसो स्थानहरुमा सामान्यतया बदली भइ पूर्व, मध्य र पश्चिमका एकदुई स्थानमा मध्यम वर्षा हुनेछ भने पूर्वी र तराईका भूभागका एक वा दुई स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।  

    आजको लोकप्रिय

    Vianet
    default-addImage