scheduleआइतवार आश्विन २६ गते, २०७६
Dashaian

TAG

Tag: न्यूनतम् पारिश्रमिक
    न्यूनतम पारिश्रमिक नदिने उद्योग प्रतिष्ठानप्रति कठोर बन्दै सरकार
    न्यूनतम पारिश्रमिक नदिने उद्योग प्रतिष्ठानप्रति कठोर बन्दै सरकार
    न्यूनतम् पारिश्रमिक

    काठमाडौं, ४ भदौ । सरकारले श्रम कानुनले व्यवस्था गरेको न्यूनतम पारिश्रमिक लगायतका सेवा सुविधा श्रमिकलाई उपलब्ध नगराउने उद्योग र प्रतिष्ठानमाथि कारबाही गर्ने भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मुलुकभरका सबै उद्योग र प्रतिष्ठानको अनुगमनको तयारी गरिरहेका बेला श्रम कानुनबमोजिम श्रमिकको मासिक तलब सुविधा बैंकमार्फत् भुक्तानी नभए र अन्य सेवा सुविधा नदिएको भेटिए कारवाही गर्ने जनाएको हो । श्रम ऐन, २०७४ र श्रम नियमावली २०७५ ले तोकेअनुसार न्यूनतम पारिश्रमिक र अन्य सेवा सुविधा इमानदारीका साथ उपलब्ध गराउनुपर्ने, नभए कारवाही हुने मन्त्रालयका सहसचिव एवम श्रम तथा सामाजिक सुरक्षा महाशाखाका प्रमुख डाक्टर रामप्रसाद घिमिरेले बताए । मन्त्रालयले श्रम अडिटलाई कडाइका साथ कार्यान्वयन गर्ने जनाउँदै आ आफ्नो प्रतिष्ठानको श्रम अडिट गराई श्रम तथा रोजगार कार्यालयमा पेस गर्नसमेत निर्देशन दिएको छ । सरकारले २०७५ साल साउन १ देखि लागू हुने गरी श्रमिकको न्यूनतम पारिश्रमिक मासिक १३ हजार चार सय ५० रुपैयाँ तोकेको...

    आजको लोकप्रिय

    Peoples Dental college
    Nepali Patro
    Parikalpana
    Mountain Delight
    Vianet
    default-addImage