scheduleमगलवार भाद्र ३१ गते, २०७६

TAG

Tag: पक्रास चन्द
    पक्राउ परे विप्लव पुत्र प्रकाश
    पक्राउ परे विप्लव पुत्र प्रकाश
    पक्रास चन्द

    चितवन, २४ भदाै । नेत्रविक्रम चन्द विप्लवका छोरा प्रकाश चन्द पक्राउ परेका छन् । चितवन मेडिकल कलेजले अबैध असुलेको शुल्कको विरोधमा आन्दोलनरत विद्यार्थी प्रकाशसहित १५ जना पक्राउ परेका हुन् । मेडिकल कलेजका विद्यार्थीहरुले केही दिन अगाडिदेखि विभिन्न माग राखी आन्दोलन गर्दै आएका छन् । आन्दोलनको नेतृत्व गरेका प्रकाश चन्दलाई चितवन मेडिकल कलेजबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।  

    आजको लोकप्रिय

    Nepali Patro
    Vianet
    default-addImage