scheduleबिहिवार आश्विन ३० गते, २०७६

TAG

Tag: पलायन इच्छा
    तीनमध्ये एक अमेरिकी किन छोड्न चाहन्छन् अमेरिका ?
    तीनमध्ये एक अमेरिकी किन छोड्न चाहन्छन् अमेरिका ?
    पलायन इच्छा

    एजेन्सी, ४ पुस । विश्वभरीका मानिसहरु अमेरिका जानका लागि लालायित छन् तर त्यहाँका एक तिहाई नागरिकहरु आफै देश छोड्न चाहान्छन् । अन्तराष्ट्रिय आप्रवासन समिक्षमा प्रकाशित एक प्रतिवेदनको अनुसार प्रत्येक तीन मध्ये एक नागरिक अमेरिका छोडेर अन्त बस्न चाहान्छन् । यसको प्रमुख कारण अधिकांश मानिसहरुलाई आफ्नो सशक्त राष्ट्रिय पहिचान गुमाएको महसुस गर्छन् । यस बाहेक रोजगारी र देशको निराशाजनक अवस्था देशबाट जनतालाई पलायन गर्ने मुख्य कारण छन् । सर्वेक्षणको अनुसार वयस्क नागरिकहरुको देश छोड्ने इच्छा कुनै पनि राजनीतिक स्थिति वा सरकारसँग सिधा सम्बन्ध छैन । तर सर्वेक्षणमा अधिकांश मानिसहरु नागरिकको रुपमा आफ्नो सशक्त पहिचान नभएको अनुभव गर्छन् । बेल्जियमको युनिर्भसिटी अफ केट्स ब्रसेल्स स्कुल अफ इन्टरनेश्नल स्टडीज र अमेरिकाको टफट्स युनिभर्सिटीका शोधकर्ताहरुले २०१४ मा अमेरिकी नागरिकहरुमाथि सर्वेक्षण गरेका थिए । यस शोधलाई चारवर्षसम्म अध्ययनपछि यसैवर्ष जारी गरेका थिए । हालै जारी भएको गैलप सर्वेक्षणको अनुसार पुरै विश्वमा...

    आजको लोकप्रिय

    Peoples Dental college
    Nepali Patro
    Parikalpana
    Mountain Delight
    Vianet
    default-addImage