scheduleबुधवार आश्विन २९ गते, २०७६

TAG

Tag: पी चिदम्बरम
    पक्राउ परेका भारतीय पूर्व वित्तमन्त्री चिदम्बरमलाई अदालतसामु पेश गरिँदै
    पक्राउ परेका भारतीय पूर्व वित्तमन्त्री चिदम्बरमलाई अदालतसामु पेश गरिँदै
    पी चिदम्बरम

    एजेन्सी, ५ भदौ । बुधबार पक्राउ परेका भारतका पूर्व वित्तमन्त्री पी चिदम्बरमलाई आज अदालतमा पेश गरिने भएको छ । केन्द्रीय जाँच ब्यूरो (सीबीआई)ले आइएनएक्स मिडिया मामिलामा पूर्व वित्तमन्त्री चिदम्बरमलाई  बुधबार राति पक्राउ गरेको थियो । जोरबागस्थित आफ्नै निवासबाट उनलाई पक्राउ गरिएको हो । आईएनएक्स मिडिया मुद्दामा फरेन इन्भेस्टमेन्ट प्रमोशन बोर्ड (एफआईपीबी) बाट सन् २००७ मा अर्थमन्त्री भएको बेला गैर कानूनी मान्यता दिलाउनका लागि रकम हिनामिना गरेको आरोपमा चिदम्बरमलाई पक्राउ गरिएको सीबीआईले जनाएको छ । बुधबार रातभर सीबीआई मुख्यालयमा चिदम्बरमसँग सोधपुछ भएको थियो । सोधपुछपछि उनलाई आज अदालतमा पेश गरिने भएको हो ।  

    आजको लोकप्रिय

    Peoples Dental college
    Nepali Patro
    Parikalpana
    Mountain Delight
    Vianet
    default-addImage