scheduleसोमवार चैत्र २४ गते, २०७६

TAG

Tag: पुँजीवाद
    ह्यारी, मेघन र मार्क्स
    ह्यारी, मेघन र मार्क्स
    पुँजीवाद

    कार्ल मार्क्सले पूर्वानुमान गरेका थिए– पुँजीवादले सामन्तवादका सबै अवशेषहरुलाई नष्ट गर्दछ । कम्युनिष्ट घोषणा पत्रकै भाषामा यसरी भनौं, ‘यसले सामन्तवादले बाँधेर राखेका स्वभाविक उच्चतावोधलाई धुजाधजा पारेर अलग–थलग गरिदिन्छि । धार्मिक अनुग्रह र उन्मत्त अन्धताका आनन्दहरुलाई अहंकारकेन्द्रित हिसाबकिताबको चीसो पानीमा डुबाइदिन्छ ।’ साथै, मार्क्सले यो पनि भनेका थिए कि पुँजीवादले सबै राष्ट्रिय संस्थाहरुलाई विश्व बजारको ‘क्रान्तिकारी तर्क’ को बिषयवस्तु बनाईदिन्छ । बेलातयी राजतन्त्र, जो देशको सामन्ती प्रणालीको अन्तिम अवशेष हो– यसले मार्क्सको शानदार खण्डनलाई प्रमाणित गर्दिएको छ । सन् १९७९ यता बेलायतको श्रीपेचले भिक्टोरियन पुँजीवादको उष्णता र बजार रुढीवादको पुनर्प्रवर्तन– दुवैलाई आफूमा जोगाएको छ । ‘द इङ्लिस कन्स्टिच्युसन’ मा वाल्टर बेगोटले भने जस्तै ‘बेलायती प्रकारको राजतन्त्रले वर्गविभाजन र वैमनस्यतामा बाँडिएको समाजलाई शक्तिको स्रोतसँग गमले झैं टाँस्ने काम गरेको छ ।’ ब्रिटिस राजतन्त्रले सर्वसाधारणबीच...

    आजको लोकप्रिय

    default-addImage
    default-addImage