TAG
- पुनर्निर्माणसिन्धुपाल्चोकमा पाँचवटा सरकारी कार्यालयको उद्घाटन
- पुनर्निर्माणपुनर्निर्माणका लागि साउदी अरेबियाले तीन अर्ब दिने
- पुनर्निर्माणपुनर्निर्माणका प्राविधिकद्वारा सामूहिक राजीनामा
- पुनर्निर्माणतातोपानी नाका सञ्चालनमा ल्याउन पुनर्निर्माण धमाधम
- पुनर्निर्माणआगम्छे मन्दिरको पुनर्निर्माण स्थानीय समुदायबाटै
- पुनर्निर्माणप्राधिकरण नेतृत्वविहिन, पुनर्निर्माण कार्य प्रभावित
- पुनर्निर्माणसीमा स्तम्भ पुनर्निर्माण शुरु
- पुनर्निर्माणसाइँली छोडेर हर्षिकातिर आँखा लाउँदै साइँला
- पुनर्निर्माणभूकम्पपछिको दुई वर्ष : पुनर्निर्माण सुस्त
- पुनर्निर्माणकहाँ गयो पुनर्निर्माणमा आएको त्यत्रो सहयोग?
- पुनर्निर्माण२८ अर्ब सकिँदा ४२० घर मात्र निर्माण
- पुनर्निर्माणशिवको अतिप्यारो महाशिवरात्रि अाज
- पुनर्निर्माणप्राधिकरणमा बस्नै मान्दैनन उच्च कर्मचारी
- पुनर्निर्माणपुनर्निर्माणमा ढिलासुस्ती कहिलेसम्म ?

काठमाडौं, १५ असोज । भूकम्पले भत्किएका विभिन्न २४ विद्यालयहरु पुनर्निर्माणका लागि राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, नेपालस्थित नर्वेजियन राजदूतावास तथा युनाइटेड नेसन्स अफिस फर प्रोजेक्ट सर्भिसेस (युनओपिएस) बीच समझदारी भएको छ । नर्वे सरकारको करिब ८० लाख अमेरिकी डलर सहयोगमा सिन्धुली, रामेछाप, भक्तपुर र काठमाडौंमा विद्यालय बन्ने राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ । परियोजनाअन्तर्गत रामेछापमा १३, सिन्धुलीमा ९ तथा काठमाडौं र भक्तपुरमा एक–एक वटा विद्यालय पुनर्निर्माण हुने बताइएको छ । जसमा १४४ वटा कक्षाकोठा रहनेछन् । विद्यालय अपांगमैत्री हुनुका साथै शौचालय, खानेपानीको सुविधा समेत हुने बताइएको छ । विद्यालय पुनर्निर्माण भएपछि करिब ५ हजार ५ सय विद्यार्थी लाभान्वित हुनेछन् । परियोजनाको अवधि सन् २०२१ नोभेम्बर (२०७८ मंसिर १४) सम्म रहेको छ प्राधिकरणले जानकारी दिएको छ । समझदारीपत्रमा प्राधिकरणका तर्फबाट सहसचिव पिताम्बर घिमिरे, नर्वेजियन राजदूतावासका तर्फबाट नेपालका लागि राजदूत लास्से जोर्न जोहानेसें...