scheduleआइतवार भाद्र ८ गते, २०७६

TAG

Tag: पूँजीगत खर्च
    पूँजीगत खर्च कम भएपछि गृहमन्त्रीको निर्देशन- यसलाई तत्काल सच्याउनुहोस्
    पूँजीगत खर्च कम भएपछि गृहमन्त्रीको निर्देशन- यसलाई तत्काल सच्याउनुहोस्
    पूँजीगत खर्च

    काठमाडौँ, ८ पुस । गृहमन्त्री रामबहादुर थापाले सुरक्षा क्षेत्रमा राज्यले लगानी गर्न कञ्जुस्याइँ गर्न नहुने बताएका छन् । गृह मन्त्रालयमा आज आयोजित मन्त्रालयको आव २०७५/०७६ को प्रथम चौमासिक प्रगति समीक्षा र गृहमन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा गृहमन्त्री थापाले विकासको लक्ष्य हासिल गर्न तथा सुशासन कायम गर्न सुरक्षामा लगानी गर्नु अनिवार्य रहेको बताP । शान्ति सुरक्षा र विकास अन्तर सम्बन्धित रहेको कुरालाई राष्ट्रिय योजना आयोग र अर्थमन्त्रालजस्ता निकायले बुझेर सोहीअनुरुपको सहयोग गर्नुपर्ने उनको भनाइ थियो । सुरक्षाका लागि आवश्यक अत्याधुनिक प्रविधिका प्रयोग बढाउँदै लैजानुपर्नेमा गृहमन्त्री थापाले जोड दिए । बैठकमा मन्त्रालयको पूँजीगत खर्च कम भएको विवरण पेश भएपछि गृहमन्त्री थापाले यस्तो कार्य सच्याउन मातहतका निकायलाई निर्देशन दिए । उनले भने, ‘बजेट भएर पनि काम नभएको भए त्यहाँ लापर्वाही भएको स्पष्ट छ, त्यसलाई तत्काल सच्याउनुहोस् ।’ कार्यक्रममा गृहसचिव प्रेमकुमार राईले मन्त्रालयबाट...

    आजको लोकप्रिय

    Vianet
    default-addImage