TAG
- पूर्वानुमानमौसम खबरः आज पनि बदली र वर्षाको सम्भावना
- पूर्वानुमानमौसम खबरः देशैभर मौसम बदली रहने पूर्वानुमान
- पूर्वानुमानमध्य र पूर्वी भेगमा भारी वर्षाको सम्भावना
- पूर्वानुमानमौसम खबरः देशैभरी मेघ गर्जन र चट्याङसहित वर्षा
- पूर्वानुमानमौसम खबरः देशभर मौसम बदली, केही स्थानमा वर्षा
- पूर्वानुमानमौसम खबरः पश्चिम तथा मध्य क्षेत्रमा भारी वर्षा
- पूर्वानुमानयस्तो छ तीन दिनको मौसम पूर्वानुमान
- पूर्वानुमानमौसम खबरः मनसुनको न्यूनचापीय रेखा औसत स्थानमा
- पूर्वानुमानमौसम खबरः देशका अधिकांश ठाउँमा मौसम बदली रहने
- पूर्वानुमानमौसम खबरः आज देशभर मौसम बदली रहने
- पूर्वानुमानमौसम खबरः यस्तो छ तीन दिनको पूर्वानुमान
- पूर्वानुमानतीन-चार दिन मनसुन कम सक्रिय हुन्छः महाशाखा
- पूर्वानुमानमौसम खबरः यस्तो छ आजको मौसम पूर्वानुमान
- पूर्वानुमान‘ठूलो पानी पर्दैन तर, सचेतता भने अझै आवश्यक छ’
- पूर्वानुमानयस्तो छ तीन दिनको मौसम पूर्वानुमान
- पूर्वानुमानआगामी साताको मौसम खबर, यस्तो छ मौसम पूर्वानुमान

काठमाडौँ, २७ मङ्सिर । देशका विभिन्न भागमा वर्षा र हिमपात भइरहेको छ । चिसोले जनजीवन प्रभावित बनिरहेको छ । अचानक देखिएको यस्तो मौसमी परिवर्तनका पछाडि पश्चिमी निम्न चापिय प्रणाली सक्रिय हुनु रहेको मौसमविद्हरुले बताएका छन् । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हिमाली क्षेत्रमा बाक्लो हिमपात, पहाडी क्षेत्रमा हल्का हिमपातसँगैको बर्षा हुने र तराइ क्षेत्रमा शितलहर हुने सम्भावना रहेको जनाएको छ । वर्षा र हिमपातसँगै देशको पश्चिम क्षेत्रमा हावाहुरी आउने सम्भावना रहेको विभागले पूर्वानुमान गरेको छ । देशको पश्चिमी भू–भागमा सामान्यदेखि पूर्ण बदली साथै मध्य तथा पुर्वी भू–भागमा सामान्य बदली रही पश्चिमका थोरै स्थानमा मेघ गर्जन सहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । यस्तो छ आगामी तीन दिनको मौसम पूर्वानुमान- मङ्सिर २७ गते (शुक्रबार) दिउँसो : देशभर सामान्य देखि पूर्ण बदली रही पश्चिमका केही स्थानहरुमा मेघ गर्जन सहित हल्का देखि मध्यम वर्षा हुने र मध्य र पू्र्वमा हल्का वर्षाको संभावना रहेको छ। पश्चिमी...