scheduleआइतवार जेष्ठ १२ गते, २०७६

TAG

Tag: पेट्रोल पम्प
    कलङ्की लगायतका क्षेत्रकाे सडक वरपर सञ्चालित पेट्रोल पम्प हटाइने
    कलङ्की लगायतका क्षेत्रकाे सडक वरपर सञ्चालित पेट्रोल पम्प हटाइने
    पेट्रोल पम्प

    काठमाडौँ, २० वैशाख । काठमाडौँका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यले मापदण्डविपरीत सञ्चालित पेट्रोल पम्प हटाइने बताएका छन्। महानगरीय ट्राफिक प्रहरी प्रभाग कलङ्कीले शुक्रबार यहाँ आयोजना गरेको ‘कलङ्की क्षेत्रको ट्राफिक व्यवस्थापनका लागि छलफल’मा उनले काठमाडौँको ट्राफिक सुधारका लागि सडक वरपर मापदण्डविपरीत सञ्चालित पेट्रोल पम्प हटाउन लागेको बताएका हुन् । ‘यातायात क्षेत्रको सुधारका लागि अस्तव्यस्त ढङ्गले सञ्चालन गर्न लागेको बस काउन्टर हटाउन लागेका छौँ’, उनले भने । प्रमुख जिल्ला अधिकारी आचार्यले उपत्यकाको शान्ति सुरक्षालाई मजबुद बनाउनका लागि रु पाँच करोडको लगानीमा सिसी क्यामरा जडान गर्न लागेको जानकारी दिए । महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार पन्तले उपत्यकाको ट्राफिक व्यवस्थापनलाई चुस्त, दुरुस्त बनाउन महाशाखाले तीन महीने कार्ययोजना बनाएर अगाडि बढेको बताए । उनले काठमाडौँमा बढ्दै गएको ट्राफिक जामलाई न्यूनीकरण गर्न टुँडिखेल वरपरका क्षेत्र र कोटेश्वरमा...

    आजको लोकप्रिय

    NTC
    Vianet
    Sajhajob