scheduleबुधवार बैशाख ११ गते, २०७६

TAG

Tag: प्यान
    सरकारको आँखा फुटपाथका ठेला–गाडामा, अब अनिवार्य प्यान चाहिने
    सरकारको आँखा फुटपाथका ठेला–गाडामा, अब अनिवार्य प्यान चाहिने
    प्यान

    काठमाडौं, १० चैत । अब फुटपाथका ठेला–गाडा पनि प्यानमा दर्ता गर्नुपर्ने भएको छ । खाद्य, प्रविधि तथा गुण नियन्त्रण विभागले तयार पारेको ‘खाद्य स्वच्छतासम्बन्धी निर्देशिका २०७५’ को मस्यौदामा फुटपाथका ठेला–गाडा दर्ता हुनुपर्ने व्यवस्था गरिएको हो । अव्यवस्थित तरिकाले फुटपाथमा राखिएका खानेकुरा खानाले मानवीय स्वास्थ्यमा दीर्घकालीन असर पर्ने भन्दै निर्देशिका तयार पारेको विभागका निर्देशक एवम सूचना अधिकारी पूर्णचन्द्र वस्तीले जानकारी दिए । विभागका अनुसार निर्देशिका तयार भइसकेकाले अब मन्त्रालयले त्यसलाई स्वीकृत गरेपछि लागू हुनेछ ।  

    आजको लोकप्रिय

    Vianet
    NTC
    Sajhajob