scheduleआइतवार भाद्र २९ गते, २०७६

TAG

Tag: प्रकाश सिलवाल
    सिलवालको ‘नेपाली सङ्घीयतामा समाचार समिति’
    सिलवालको ‘नेपाली सङ्घीयतामा समाचार समिति’
    प्रकाश सिलवाल

    काठमाडौं, ८ फागुन । राष्ट्रिय समाचार समिति (रासस)का पत्रकार प्रकाश सिलवालद्वारा लिखित ‘नेपाली सङ्घीयतामा समाचार समिति’ पुस्तक सार्वजनिक गरिएको छ । बिएन पुस्तक संसारबाट प्रकाशित पुस्तकमा राससको इतिहासदेखि वर्तमान र सङ्घीय संरचनाको खाकासम्मका गतिविधिलाई केलाइएको छ । मुलुक सङ्घीय संरचनामा गइसकेपछि रासस पनि सङ्घीय संरचना र सेवामा कसरी जानुपर्छ भन्ने पुस्तकमा उल्लेख छ । राससलाई सङ्घीय संरचनामा लैजान मार्गदर्शन गर्ने पुस्तकमा प्रदेश र स्थानीय सरकारसँगको सम्बन्धको बारेमा उल्लेख गरिएको छ । सातवटै प्रदेशस्तरमा कार्यालय स्थापना भइसकेको अवस्थामा प्रदेश कार्यालयबाट नै राससको समाचार सम्प्रेषण गर्ने योजना र त्यसबारे स्थलगत भ्रमणमा पाइएका सुझावबारे पुस्तकमा उल्लेख छ । राससको ५८औँ वार्षिकत्सवकको अवसरमा मङ्गलबार रासस केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाद्वारा सो पुस्तकको विमोचन गरिएको थियो । पुस्तकमा नेपालको वर्तमान सञ्चार स्थिति र समाचार समिति,...

    आजको लोकप्रिय

    Nepali Patro
    Vianet
    default-addImage