scheduleबुधवार भाद्र ४ गते, २०७६

TAG

Tag: प्रचण्ड गर्मी
    पोखरामा प्रचण्ड गर्मी
    पोखरामा प्रचण्ड गर्मी
    प्रचण्ड गर्मी

    काठमाडौँ, २८ साउन । पोखरामा सोमबार प्रचण्ड गर्मीको महशुस गरिएको छ । पोखरामा सोमबार बिहान देखि नै चर्किएका घामका कारण अत्याधिक गर्मी महसुस गरिएको हो । पोखरामा सोमबार यो वर्षको सबैभन्दा बढि अघिक्तम तापक्रम ३५ डिग्रि सेल्सियस मापन भएको मौषम विज्ञानको साइटमा उल्लेख गरेको छ । पोखराको तापक्रम न्यनतम २४ दशमलव ५ डिग्री रहेको छ । पोखरामा मात्रै हैन तपाई क्षेत्र र काठमाडौमा पनि गर्मी बढेको छ । यसअघि पोखरामा सन् १९९९ अप्रिल २८ मा अहिले सम्मकै सबैभन्दा बढी तापक्रम ३७ दशमलव ४ डिग्रि सेल्सियस मापन भएको थियो ।  

    आजको लोकप्रिय

    Vianet
    default-addImage