scheduleशनिवार आश्विन ४ गते, २०७६

TAG

Tag: प्रत्यक्ष कार्यकारी राष्ट्रपति
    प्रचण्ड कमरेड ! प्रत्यक्ष कार्यकारीको मुद्दा छाडेकै हो र ?
    प्रचण्ड कमरेड ! प्रत्यक्ष कार्यकारीको मुद्दा छाडेकै हो र ?
    प्रत्यक्ष कार्यकारी राष्ट्रपति

    ‘क्रान्ति वर्गले होइन, राष्ट्रले गर्छ तर क्रान्तिकारी वर्ग नै राष्ट्रको रुपमा विकसित भएर क्रान्ति गर्छ ।’ -कार्ल मार्क्स कम्युनिस्ट त्यो व्यक्ति वा संस्था हो, जसले द्वन्द्वात्मक भौतिकतामा विश्वास गर्छ । लेनिनवादी शास्त्रले देखाएको बाटो हिँड्छ, सर्वहाराले सत्ता खोसेको र उनीहरुको पक्षमा त्यो सत्ता चलेको कल्पना गर्छ । वामपन्थीले त्यति ठूलो कल्पना गरिहाल्दैन । ऊ सधैं परिवर्तनको पक्षमा हुन्छ, अग्रगमनको पक्षमा परिवर्तनको पक्षमा गर्नुपर्ने काममा आफूले सक्ने जति नथाकी अघि बढिरहन्छ । पक्कै प्रचण्ड कमरेड, वामपंथी/अग्रगमनको चिन्तनले अगाडि बढ्छ्न् र बढ्नु पर्छ । ठोस स्थितिको ठोस विशेषण गरेर समाजको विद्यमान अन्तरविरोधलाई हल गर्ने विधि के हुन सक्छ ? नेपालमा उत्पादक शक्तिको विकास गर्ने, समृद्धि ल्याउने, गरिबी/बेरोजगारी हटाउने र राष्ट्रिय पराधिनता हटाउने र समृद्ध हुँदै समाजवादमा पुग्ने लक्ष्य हो भने विज्ञ व्यक्तिहरुको मन्त्रीमण्डलसहित प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिय प्रणालीमा जाँदा कसो होला...

    आजको लोकप्रिय

    Nepali Patro
    Vianet
    default-addImage