scheduleआइतवार भाद्र २९ गते, २०७६

TAG

Tag: प्रदेश समृद्धि
    मुख्यमन्त्री गुरुङ भन्छन्-प्रदेश समृद्धिका लागि उत्पादनमा जोड दिउँ
    मुख्यमन्त्री गुरुङ भन्छन्-प्रदेश समृद्धिका लागि उत्पादनमा जोड दिउँ
    प्रदेश समृद्धि

    पोखरा, २२ फागुन । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रदेशको समृद्धिका लागि उत्पादनसँग जोडिनु आवश्यक रहेको बताएका छन् । मदन भण्डारी फाउण्डेशन जिल्ला कार्यसमिति कास्कीद्वारा पोखरामा आयोजित ‘गण्डकी प्रदेशको समृद्धिका आधार’ विषयको प्राज्ञिक बहसमा उहाँले उत्पादन बिनाको विकास असम्भव रहेको बताए । गण्डकी प्रदेशको समृद्धिका लागि उत्तर दक्षिण जोड्ने गरी सडक विकास गर्नु अपरिहार्य भएकामा जोड दिँदै उनले त्यसतर्फ सरकार प्रतिबद्ध रहेको उल्लेख गरे । नीतिनिर्माणमा सरकार लागिरहेको बताउँदै मुख्यमन्त्री गुरुङले सङ्घ सरकारबाट आवश्यक कानून अझै बन्न नसक्दा प्रदेश सरकारले अपेक्षित गति हासिल गर्न नसकेको बताए । विकासका लागि सुशासन पहिलो सर्त भएको आँैल्याउँदै उनले सुशासनसँगै उद्यमशीलता बताउँदै अघि बढ्नुको विकल्प नभएको बताए । विभिन्न क्षेत्रका विज्ञ समूहसँग छलफल गरी प्रदेश समृद्धिको आधार तयार गरिने उनले जानकारी दिए । गण्डकी प्रदेशका नीति तथा योजना आयोगका उपाध्यक्ष डा गिरिधारी शर्माले ‘गण्डकी...

    आजको लोकप्रिय

    Nepali Patro
    Vianet
    default-addImage