scheduleआइतवार आश्विन २६ गते, २०७६
Dashaian

TAG

Tag: प्रोफाइल तस्वीर
    के तपाईलाई थाहा छ, प्रोफाइल तस्वीरले मानिसको स्वभाव झल्काउँछ भनेर ?
    के तपाईलाई थाहा छ, प्रोफाइल तस्वीरले मानिसको स्वभाव झल्काउँछ भनेर ?
    प्रोफाइल तस्वीर

    काठमाडौं । सामाजिक सञ्जालमा राखेको होस् वा बायोडाटामा राखेको होस्, कुनै पनि प्रोफाइल तस्वीरले मानिसको स्वभाव, चरित्र वा गुण झल्काउँछ । यस कारण प्रोफाइल तस्वीर हेरेर यी ७ गुण, स्वभाव वा चरित्रलाई थाहा पाउन सकिन्छ । १. अहंकार आफ्नोबारे अहंकार वा घमण्ड भएको मानिसले प्रोफाइल फोटोलाई बढी आकर्षक, चहकिलो तथा वास्तविक बनाउने गर्दछन् । यस्ता मानिसले आफ्नो हरेक भावलाई दर्शाउन भिन्न भिन्न खालका तस्वीर प्रयोग गर्दछन् । यसबाहेक उनीहरुले प्रयोग गर्ने फोटो अलि ठूलो आकारको हुन्छ । २. खुलापन आफ्नो अनुभवलाई खुलारुपमा व्यक्त गर्ने मानिसले सबैभन्दा राम्रो फोटोलाई आफ्नो प्रोफाइल तस्वीरमा राख्ने गर्दछन् । यस्ता मानिसहरुले शार्प तथा कन्ट्रास्ट बढी भएको तस्वीर राख्ने गर्दछन् । यी व्यक्तिको प्रोफाइल तस्वीर कलात्मक तथा अनौठो हुन्छ । साथै यस्ता मानिसको प्रोफाइल तस्वीरमा अनुहारलाई अलिबढी जोड दिइएको हुन्छ । ३. मिलनसार मिलनसार मानिसले रंगिविरङ्गी फोटोलाई आफ्नो प्रोफाइलमा राखेका हुन्छन् । आफ्नो फोटोमा अन्य व्यक्तिलाई पनि राख्न...

    आजको लोकप्रिय

    Peoples Dental college
    Nepali Patro
    Parikalpana
    Mountain Delight
    Vianet
    default-addImage