scheduleबिहिवार भाद्र ५ गते, २०७६

TAG

Tag: फायरिङ
    फायरिङ भएको स्थान नजिकैबाट एकजना प्रहरी नियन्त्रणमा
    फायरिङ भएको स्थान नजिकैबाट एकजना प्रहरी नियन्त्रणमा
    फायरिङ

    काठमाडौं, १६ असार । संखुवासभाबाट विप्लव नेकपाका एकजना कार्यक्रता पक्राउ परेका छन् । प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लवका कार्यकर्ता र गस्तीमा रहेको प्रहरीबीच सिलिचोङ गाउँपालिका–१ होयङमामा सोमबार बिहान गोली हानाहान भएपछि एकजना कार्यकर्ता पक्राउ परेका हुन् ।  गस्तीमा रहेको प्रहरी टोलीले घटनास्थलनजिकै तेन्छोबाट विप्लवका एक कार्यकर्तालाई पक्राउ गरेका छन् । गस्तीका क्रममा विप्लवका ती कार्यकर्ता पक्राउ परेका सुरक्षा स्रोतले जनाएको छ । यद्यपि, जिल्ला स्थिति सुरक्षा अधिकारीले पनि पक्राउको खबर पुष्टि गरिसकेका छैनन् । संखुवासभाको सदरमुकाम खाँदबारीमा अहिले जिल्ला सुरक्षा समितिको बैठक चलिरहेको बताइएको छ । बैठकमा प्रमुख जिल्ला अधिकारी, प्रहरी नायव उपरीक्षक र अन्य सुरक्षा अधिकारीहरु व्यस्त छन् । दोहोरो फायरिङको घटनापछि काठमाडौंबाट गएको नेपाली सेनाको हेलिकोप्टरले भिडन्त स्थल नजिक हवाई गस्ती गरिरहेको स्थानीयले जनाएका छन् । हेलिकोप्टरले सिलिचोङको बस्ती र मकालुवरुण जंगलको क्षेत्रमा गस्ती गरिरहेका...

    आजको लोकप्रिय

    Vianet
    default-addImage