scheduleबुधवार श्रावण १ गते, २०७६

TAG

Tag: फायर ट्रिटमेन्ट थेरापी
    सुन्दर बन्नका लागि जल्न तयार, बजारमा फायर ट्रिटमेन्ट थेरापी ट्रेण्डमा
    सुन्दर बन्नका लागि जल्न तयार, बजारमा फायर ट्रिटमेन्ट थेरापी ट्रेण्डमा
    फायर ट्रिटमेन्ट थेरापी

    एजेन्सी, २ पुस । सुन्दर देखिनका लागि मानिसहरु धेरै जुगाड गर्छन् । यसैका लागि अहिले बजारमा नयाँ किसिमको ब्यूटी टिप ट्रेण्डिङमा आएको छ । भियतनाममा महिला र पुरुषहरुमा सुन्दर देखिने क्रेज बढ्न थालेको छ । त्यहाँ महिला र पुरुषहरु सुन्दर र चम्किलो त्वचा पाउनका लागिा आफ्नो शरीरलाई जलाउनका लागि पनि तयार भएका छन् । यसका लागि स्पा र सैलूनमा फायर ट्रिटमेन्ट थेरापीहरु सुरु भएका छन् । यसका लागि अनुहारमा एउटा टावेल राखेर त्यसमाथि आगो लगाइन्छ । यस्तो करिब ३० सेकेण्डदेखि एक मिनेटसम्म गरिन्छ । यो थेरापीले त्वचाको सौन्दर्यता बढाउनका साथै टाउको दुखाई, अनिन्द्रा, शरीको पीडा जस्ता समस्याको पनि निराकरण गर्ने दाबी गरिएका छन् । साथै यसले पाचनतन्त्रलाई पन ठिक गर्ने बताइएको छ । सामाजिक सञ्जालमा यस थेरापीको भिडियो भाइरल भैरहेका छन् । फायर ट्रिटमेन्टमा एक विशेष प्रकारको प्रविधि अप्नाइन्छ । एउटा अल्कोहल छर्केको टावेलले अनुहारलाई राम्ररी ढाकिन्छ । अनुहारलाई आगोबाट जोगाउन अर्को टावेल पनि अनुहारमा राखिन्छ । हालसम्म यो ट्रिटमेन्टबाट...

    आजको लोकप्रिय

    Vianet
    Sajhajob