scheduleमगलवार कार्तिक २६ गते, २०७६

TAG

Tag: फेलिक्स हिसीकेदी
    कंगोमा राष्ट्रपतीय चुनावमा इतिहास बनाउँदै प्रतिपक्षी उम्मेदवार, जीतको सम्भावना बढ्यो
    कंगोमा राष्ट्रपतीय चुनावमा इतिहास बनाउँदै प्रतिपक्षी उम्मेदवार, जीतको सम्भावना बढ्यो
    फेलिक्स हिसीकेदी

    एजेन्सी, २६ पुस । डेमोक्रेटिक रिपब्लिक कंगोको कडा प्रतिस्पर्धात्मक राष्ट्रपतिय चुनावमा प्रतिपक्षी उम्मेदवार फेलिक्स हिसीकेदीले अगाडी आइरहेको त्यहाँको निर्वाचन आयोगले बताएको छ । हालसम्मको मत परिणामले फेलिक्स अर्को प्रतिपक्षी दलका उम्मेद्वार मार्टिन फायुलु र सत्ताधारी गठबन्धनका उम्मेदवार इमानुएल सादारीभन्दा अघि रहेको देखाएको छ । यदि फेलिक्सको मत परिणाम यहिँ गतिमा अगाडी बढ्ने हो भने कंगो स्वतन्त्रता भएयता राष्ट्रपति पदमा जीत हासिल गर्ने उनी पहिलो विपक्षी उम्मेदवार हुनेछन् । वर्तमान राष्ट्रपति जोसेप काबिला १८ वर्षको कार्यकालपछि पदबाट राजीनामा गर्दैछन् । चुनावको परिणाम यस अघि आइतबार नै घोषणा हुने अपेक्षा गरिएको थियो । तर अन्तरिम परिणाम अझै पनि परिवर्तन हुनसक्ने देखिएको छ । बिहीबारको सुरुवाती घण्टामा कंगोको राष्ट्रिय निर्वाचन आयोगका प्रमुख कोर्निल्ली नान्गाको अनुसार फेलिक्सले कूल मतको साँढे ३८ प्रतिशत मत प्राप्त गरेका छन् । जसलाई अंकमा फेलिक्सको ७० लाख मत, अर्का प्रतिपक्षी उम्मेदवार मार्टिनको...

    आजको लोकप्रिय

    IME
    Peoples Dental college
    Nepali Patro
    Vianet
    default-addImage