scheduleआइतवार भाद्र २९ गते, २०७६

TAG

Tag: फ्युल सेभर किट
    बुटवलका युवाले आविष्कार गरे ‘फ्युल सेभर किट’
    बुटवलका युवाले आविष्कार गरे ‘फ्युल सेभर किट’
    फ्युल सेभर किट

    काठमाडौँ, २५ भदौ ।  बुटवल मिलनचोका एक युवाले इन्धन बचत गर्ने तथा वातावरणमैत्री उपकरणको आविष्कार गरेका छन् । इन्जिनीयर शिशिर जिसीले सवारीसाधनमा जडान गर्ने विशेष किसीमको यन्त्र आविष्कार गरेका छन् । मंगलबार प्रदेश नं ५ का उद्योग, वन, पर्यटन तथा वातावरणमन्त्री लीला गिरी, पूर्वमन्त्री गणेश शाह, उपमहानगर उपप्रमुख गुमादेवी आचार्यलगायतले उक्त किट उद्घाटन गरेका छन् । यो किट आम नागरिकका लागि उपयोगी हुने विश्वास गरिएको छ । आर्थिक अभियानमा खबर छ ।  

    आजको लोकप्रिय

    Nepali Patro
    Vianet
    default-addImage