scheduleशनिवार कार्तिक ३० गते, २०७६

TAG

Tag: बम काण्ड
    रौतहट बमकाण्डः घाइतेलाई इँट्टाभट्टासम्म पुर्‍याउने एसपी लामा हङकङमा
    रौतहट बमकाण्डः घाइतेलाई इँट्टाभट्टासम्म पुर्‍याउने एसपी लामा हङकङमा
    बम काण्ड

    काठमाडौं, २२ कात्तिक । रौतहट काण्डमा मुछिएका सशस्त्र प्रहरी रौतहटका तत्कालीन एसपी रामकृष्ण लामा हङकङमा भेटिएका छन् । लामालाई इन्टरपोल मार्फत नेपाल ल्याउने तयारी भइरहेको प्रहरी प्रधान कार्यलयले जानकारी दिएको छ । पीडितहरूको उजुरीका आधारमा लामाको खोजी गर्न भन्दै प्रहरी मुख्यालयमा रौतहट प्रहरीले पत्र पठाएको थियो । रौतहट हत्याकाण्डका मुख्य अभियुक्त मोहम्मद अफताब आलमविरुद्ध ज्यान मार्ने उद्योगको अभियोगमा अदालतमा मुद्दा दायर भइसकेको छ । उक्त मुद्दामाथि हाल थुनछेक बहस चलिरहेको छ । लामामाथि आलमको निर्देशनमा बम विष्फोटबाट घाइते भएकालाई आफ्नो गाडीले स्कटिङ गरेर इँटाभट्टासम्म पुर्‍याइएको आरोप लागेको छ । उनले घाइतेलाई इँट्टाभट्टासम्म पुर्‍याएबापत आलमसँग ४० लाख रकम लिएको खुलासा समेत भएको छ । रौटहटमा १२ वर्षअघि राजपुर फरहदवामा भएको बम काण्डका मुख्य आरोपी भनिएका नेपाली काङ्ग्रेसका सांसद तथा पूर्वमन्त्री आलम पक्राउ परिसकेका छन्। आलमसहित ११ जनाविरुद्ध जिल्ला अदालत रौतहटमा मुद्दा दायर गरिएको छ । जिल्ला...

    आजको लोकप्रिय

    IME
    Peoples Dental college
    Nepali Patro
    Vianet
    default-addImage