scheduleआइतवार भाद्र ८ गते, २०७६

TAG

Tag: बलात्कृत
    १३ वर्षीया बालिका बलात्कृत, भाग्दै गरेका राई पक्राउ
    १३ वर्षीया बालिका बलात्कृत, भाग्दै गरेका राई पक्राउ
    बलात्कृत

    उदयपुर, २६ जेठ । उदयपुरमा १३ वर्षिय बालिका बलात्कृत भएकी छन् । बालिकालाई  जबरजस्ती करणी गरेको आरोपमा उदयपुरका अन्दाजी ३६ वर्षिय देवकुमार राई पक्राउ परेका छन् । दिदी भिनाजुको घरमा बस्दै आएकी १३ वर्षिय बालिकालाई राईले ललाई फकाई आफनो घरमा लगि जबरजस्ती करणी गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । जबरजस्ती करणी गरेर बसमा भाग्दै गरेको अवस्थामा सिरहाको मिर्चैया एरियाबाट नियन्त्रणमा लिईएको राईलाई जबरजस्ती करणीमा अनुसन्धान थालेको  एसपी बीरबहादुर बुढा मगरले जानकारी दिए ।  

    आजको लोकप्रिय

    Vianet
    default-addImage