scheduleआइतवार भाद्र २९ गते, २०७६

TAG

Tag: पूर्णचन्द्र थापा
    सङ्क्रमणकालका बाँकी अवशेष अन्त्य गर्न सेना बाधक हुँदैन : प्रधानसेनापति थापा
    सङ्क्रमणकालका बाँकी अवशेष अन्त्य गर्न सेना बाधक हुँदैन : प्रधानसेनापति थापा
    पूर्णचन्द्र थापा

    काठमाडौं, २४ भदौ । प्रधानसेनापति पूर्णचन्द्र थापाले छिमेकीको उन्नतितर्फको यात्रा, क्षेत्रीय तथा अन्तर्राष्ट्रिय परिघटना र परिदृश्यकारण आगामी केही समय अनिश्चिताको अवस्थाले नै निरन्तरता पाउन सक्ने सङ्केत गरेको बताएका छन् । प्रधानसेनापतिमा पदबहालीको एक वर्ष पुुगेको अवसरमा सैनिक मुख्यालय जङ्गीअड्डामा आज आयोजित कार्यक्रममा एकको सफलता र आगामी यात्राका विषयमा सकलदर्जालाई जानकारी गराउँदै उनले भने,‘तथापि,आन्तरिक राजनीतिक परिवेश, विकासका आवश्यकता र सम्भावनाले ‘समृद्ध नेपाल, सुखी नेपाली’ हाम्रोे आगामी भविष्य हुनेमा विश्वस्त हुन सक्ने थुप्रै आधार रहेका छन् ।’ समृद्ध नेपाल र सुुखी नेपालीको परिकल्पना विश्वसनीय प्रतिरक्षा प्रणाली र आन्तरिक सुरक्षा व्यवस्थाबिना सम्भव देखिन्न भन्दै प्रधानसेनापति थापाले बाह्य स्वार्थको प्रभावबाट हरेक तह र तप्का सतर्क र सुरक्षित रहँदै आफ्ना राष्ट्रिय हित तथा स्वार्थको सम्वर्द्धन गर्नु नै आगामी राष्ट्रिय चुनौती भएको बताए । प्रधानसेनापति थापाले भने, ‘यद्यपि, सङक्रमणकाल...

    आजको लोकप्रिय

    Nepali Patro
    Vianet
    default-addImage