scheduleशुक्रवार भाद्र ६ गते, २०७६

TAG

Tag: बलिउड अभिनेता इरफान खान
    इरफान खान फिल्मको सुटिङ गर्न तयार
    इरफान खान फिल्मको सुटिङ गर्न तयार
    बलिउड अभिनेता इरफान खान

    काठमाडौँ, २० चैत । गएको मार्चदेखि थला परेका बलिउड अभिनेता इरफान खान उपचार गरेर लण्डनबाट भारत फकिएका छन् । अब उनले पेण्डिग रहेका फिल्महरुको कामहरु सक्ने मिडिया रिपोर्टमा उल्लेख छ । उनले इलिस मिडियम फिल्मको काम सुरु गर्न तयार रहेको बताएका छन् । उनको फिल्म हिन्दी मिडियमको यो सिक्वल फिल्म हो , उनी लामो समयदेखि न्युरोनडकरिन ट्युमर समस्याबाट ग्रसित रहेका थिए । उनको लण्डनको एक हस्पिटलमा उपचार चलिरहेको थियो । उनी बिरामी परेपछि उनका धेरै प्रोजेक्ट लथालिंग भएका थिए । अब भने उनी कामहरु गर्न तयार रहेको बताइएको छ ।  

    आजको लोकप्रिय

    Vianet
    default-addImage