scheduleबुधवार आषाढ़ ४ गते, २०७६

TAG

Tag: बसाईंसराईं
    रित्तिँदै पहाड, पूर्वि पहाडमा बसाईसराई तीव्र
    रित्तिँदै पहाड, पूर्वि पहाडमा बसाईसराई तीव्र
    बसाईंसराईं

    धनकुटा, ४ जेठ । सुविधा र रोजगारीका लागि बसाइ सर्ने क्रम बढेपछि पहाडी र हिमाली गाउँहरु रित्तिन थालेको छ । २०२० सालपछि तराई झर्ने क्रम सुरु भएको पूर्वी पहाडका गाउँहरुमा अहिले घर छन्, मान्छे छैनन् । कतै घरपनि देखिदैन । धनकुटाको छथर जोरपाटी गाउँपालिका वडा नम्बर ४ को मार्सेमा बाक्लो बस्ती भएको गाउँ थियो । दश वर्ष अघिसम्म ७० भन्दा बढी परिवारको बसोबास थियो । अहिले जम्मा ९ घर मात्र बाँकी छन् । तेह्रथुमको आङ्गदिममा बसाइ सराइका कारण रित्तिएको छ । त्यहाँबाट हिँडेका सबै परिवार तराईका झापा, मोरङ्ग र सुनसरी झरेका छन् । दश वर्षको जिल्लागत जनसंख्या हेर्दा हिमाली र पहाडी जिल्लाको जनसंख्या घट्दै छ भने तराईमा बढ्दो क्रममा छ । तराई झर्न नसक्नेहरु गाउँबाट पहाडकै बजार सरेका छन् । बसाइँ सराइ रोक्न स्थानीय सरकारहरुले नयाँ योजना बनाउन थालेका छन् । तर शिक्षा, स्वास्थ्य, रोजगारीसँगै सुविधा बढ्न नसक्दा गाउँ छाडेर तराई झर्ने र शहर पस्नेहरुको कमी भएको छैन । छथरजोरपाटी गाउँपालिका धनकुटाका अध्यक्ष शेरबहादुर लिम्बु स्थानीय सरकारले मात्रै...

    आजको लोकप्रिय

    Vianet
    Sajhajob