scheduleआइतवार मंसिर २९ गते, २०७६

TAG

Tag: बहुप्रतिक्षित फिल्म साहो
    बहुप्रतिक्षित फिल्म साहोले बक्स अफिसमा सन्तोषजनक कमाइ
    बहुप्रतिक्षित फिल्म साहोले बक्स अफिसमा सन्तोषजनक कमाइ
    बहुप्रतिक्षित फिल्म साहो

    काठमाडौँ, १८ भदौ । बहुप्रतिक्षित फिल्म साहोले बक्स अफिसमा सन्तोषजनक कमाइ गरेको छ । मिडिया रिपोर्टका अनुसार ६ दिनमा यस फिल्म लगभग ९४ करोडको कमाइ गर्न सफल भएको छ । यस फिल्मलाई लामो समय लगाएर निर्माण गरिएको थियो । बलिउडतर्फ खासै राम्रो रिभ्यु नपाएपनि यस फिल्मको कलेक्सन भने सन्तोषजनक रहेको बताइएको छ । प्रभासको प्रमुख भुमिका रहेको यस फिल्मलाई सुजितले निर्देशन गरेका हुन् । यस फिल्ममा श्रद्धा कपुर, चक्की पाण्डेको प्रमुख भुमिका रहेको छ ।  

    आजको लोकप्रिय

    IME
    Century Bank
    Peoples Dental college
    Nepali Patro
    Nabil Bank
    Vianet
    default-addImage