scheduleआइतवार कार्तिक ३ गते, २०७६

TAG

Tag: बानी
    यी १५ हाउभाउ, जसले तपाईंलाई जीन्दगीभर असफल बनाउन सक्छ !
    यी १५ हाउभाउ, जसले तपाईंलाई जीन्दगीभर असफल बनाउन सक्छ !
    बानी

    हरेक मानिसको आ-आफ्नै बडी ल्याङ्ग्वेज अर्थात शारीरीक भाषा हुन्छ । मानिसले जति नै राम्रो बोलोस्, उसको व्यवहार जतिनै उत्कृष्ट होस्, तर हाउभाउ र बडी ल्याङ्ग्वेजमा खोट छ भने सामनेवाला व्यक्तिमा ऊ प्रति नकारात्मक प्रभाव नै बढी पर्छ । हामी जे बोलिरहेका हुन्छौं, हाम्रो बडी ल्याङ्वेज र हाउभाउले पनि त्यही व्यक्त गर्नुपर्छ । तपाईंले मुखबाट जतिनै राम्रो कुरा किन व्यक्त नगर्नुस्, त्यसमा आँखा र तपाईंको हाउभाउले साथ दिएन भने त्यो सब बेकार हुन्छ । बडी ल्याङ्ग्वेजले तपाईंको सफलतामा पनि निकै ठूलो रोल खेल्ने गरेको छ । तपाईंसँग जति खुबी होस्, त्यो खुबीलाई बडी ल्याङ्ग्वेजमा देखाउन सक्नुभएन भने, तपाई कहिल्यै सफल हुन सक्नुहुन्न । तपाईंलाई कसैले विश्वास गर्नेवाला छैन । यसैक्रममा ‘ट्यालेन्ट स्मार्ट’ नाम एक अन्तराष्ट्रिय संस्थाले लाखौं असफल मानिसमाथि एउटा अनुसन्धान गर्यो । अनुसन्धानमा पत्ता लाग्यो बडी ल्याङ्ग्वेज र मानिसको व्यवहारसँग जोडिएका १५ गल्ति उसको असफलतामा सबैभन्दा बढी जिम्वेवार हुने रहेछन् । १) बेढंगी र भद्दा...

    आजको लोकप्रिय

    Peoples Dental college
    Nepali Patro
    Parikalpana
    Mountain Delight
    Vianet
    default-addImage