scheduleशनिवार आश्विन ४ गते, २०७६

TAG

Tag: बासु थापा
    राष्ट्रवादी हिस्टेरिया
    राष्ट्रवादी हिस्टेरिया
    बासु थापा

    मानिस स्वभावैले सामाजिक प्राणी हो । कुनै सनकी व्यक्ति कन्दमुल खाएर एक्लै जंगलमा जीवन बिताउन सक्ला तर उसको सर्वाङ्गीण विकास सम्भव छैन जसका लागि समाज नै चाहिन्छ । यसका साथमा मानवीय मूल्य मान्यता, संस्कार, सभ्यता, आचार व्यवहार समेत समाजका हरेक सदस्यको अनिवार्य तत्व हुन् । यिनको अभावमा समाज रुग्ण, निरस र अमानवीय चरित्रको बन्छ । मानवीय सम्वेदना, भावनात्मक सम्बन्ध जस्ता विषयको समुचित विकास समेत समाजमै हुन्छ । मानिस चेतनशील प्राणी भएकोले मानव मात्रै होइन आम प्राणी रक्षाको बारेमा समेत लाग्नु पर्ने दायित्व छ । यी कुराहरू नहुने हो भने अन्य प्राणी र मानवमा के कुरामा भिन्न हुन्छ र ? मानव वंश पनि पशु जीवनबाट विकास हुँदै आएर सभ्य मानव बनेको हो त्यही कारण मानवमा पशुत्व भाव हुन्छ । पशुत्व भावले जितेका बेलामा अमानवीय क्रियाकलाप गर्दछ । मानवीय भावले जितेका बेलामा असल धार्मिक क्रियाकलाप गर्दछ । अर्को मानिसलाई चोट लागेको बेलामा आफुलाई पनि त्यसको मर्म वा सम्वेदना जागृत हुनुपर्छ । यस्तो अवस्थामा उल्लास, हाँसो खुसी मनाउने कुरा...

    आजको लोकप्रिय

    Nepali Patro
    Vianet
    default-addImage