scheduleशनिवार आश्विन ४ गते, २०७६

TAG

Tag: बिडब्लुआइ एनएसी
    आप्रवासनका समस्या समाधान गर्न सरोकारवाला सञ्जालको निर्माण गरिने
    आप्रवासनका समस्या समाधान गर्न सरोकारवाला सञ्जालको निर्माण गरिने
    बिडब्लुआइ एनएसी

    काठमाडौं, १६ मंसिर । आप्रवासनसम्बन्धी क्षेत्रका समस्या समाधान गर्न र साझा धारणा निर्माण गर्ने उदेश्यले सरोकारवाला सञ्जालको निर्माण गरिने भएको छ । राजधानीमा श्रमिक आप्रवासनसम्बन्धी सरकोकारवालाहरुको छलफल तथा सञ्जालीकरण कार्यक्रमको छलफलले उक्त प्रस्ताव अगाडि बढाएको हो । एक दर्जनबढी आप्रवासनसम्बन्धी क्षेत्रमा सरोकार राख्नेहरुको छलफल कार्यक्रममा आप्रवासन सम्बन्धमा बिडब्लुआइ एनएसीले गरेका प्रयासहरु र संजाल विस्तारको आवश्यकतारे आ–आफ्नो तर्फबाट विस्तृत छलफल गरिएको थियो । कार्यक्रममा आप्रवासन सम्बन्धमा कार्यपत्र प्रस्तुत गर्दै क्यूपेक नेपालका अध्यक्ष नरनाथ लुइटेलले सरकारका निकाय, गैर सरकारी निकाय, मेनपावर व्यवसायी, ट्रेड यूनियन, फिर्ता आएका श्रमिकका नेटवर्क, गन्तव्य देशमा रहेका व्यवसायी एवं गैरआवासीय नेपाली र संचारकर्मी सम्मिलित सरोकार संजाल निर्माणको आवश्यकता औंल्याएका थिए । साझा संसन्त्र बनाएर सरकारले उठाएका उचित मुद्दाहरुलाई पहिचान गरी सहयोग गर्न र आप्रवासन क्षेत्रका यावत समस्या समाधान...

    आजको लोकप्रिय

    Nepali Patro
    Vianet
    default-addImage