scheduleबिहिवार आश्विन ३० गते, २०७६

TAG

Tag: बुण्डेसा लिग
    बोरुसिया डर्टमण्डको सानदार कमव्याक
    बोरुसिया डर्टमण्डको सानदार कमव्याक
    बुण्डेसा लिग

    काठमाडौँ, ७ भदौँ । गएराति भएको बुण्डेसा लिगमा बोरुसिया डर्टमण्डले नव प्रवेशी क्लब कोलोनलाई ३–१ गोलले पराजित गरेको छ । खेलको २९ औ मिनेटमा डोमिनिक ड्रेक्सलरले गोल गर्दै कोलोनलाई अग्रता दिलाएका थिए । तर, खेल सकिन २० मिनेट बाँकी छदाँ साञ्चोले बराबरी गोल फर्काए । खेलको ८६ औ मिनेटमा अचरफ हकिमीले डर्टमण्डलाई अग्रता दिलाए । खेलको अन्तिम समयमा साञ्चोको पासमा पाको अल्केसरले गोल गरे । यो जितसँगै डर्टमण्डले दुई खेलमा ६ अंक जोडेको छ ।  

    आजको लोकप्रिय

    Peoples Dental college
    Nepali Patro
    Parikalpana
    Mountain Delight
    Vianet
    default-addImage