scheduleशुक्रवार मंसिर २७ गते, २०७६

TAG

Tag: बुद्ध जन्मस्थल
    बुद्ध जन्मस्थल लुम्बिनीमा आज विशेष कार्यक्रम
    बुद्ध जन्मस्थल लुम्बिनीमा आज विशेष कार्यक्रम
    बुद्ध जन्मस्थल

    काठमाडाैं, ४ जेठ ।  बुद्ध जन्मस्थल लुम्बिनीमा आज विशेष कार्यक्रमको आयोजना हुँदैछ । राष्ट्रपति विद्यादेवी भण्डारीको प्रमुख आतिथ्यतामा लुम्बिनीस्थित सभाहलमा हुने कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली, प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल, संघीय सरकारका मन्त्रीहरु, प्रदेश सरकारका मन्त्रीहरु, बौद्धधर्मगुरुहरु, लगायत सहभागी हुँदैछन् । यसपटकको बुद्धपूर्णिमा मूल समारोह प्रदेश ५ सरकार र लुम्बिनी विकास कोषले संयुक्त रुपमा व्यवस्थापन गरेका छन् । आज बिहान प्रधानमन्त्री ओलीले भिक्षुहरुलाई संघ दान दिने कार्यक्रम रहेको छ । यस्तै आज नै लुम्बिनीमा २ हजार ६ सय ४३ वटा बिरुवा रोप्ने कार्यक्रमको सुरुवात पनि प्रधानमन्त्रीले गर्नेछन् । बुद्धको महापरिनिर्वाणपछि मनाउन थालिएको बुद्धपूर्णिमा २५ सय ६३ औँ वर्ष पुगेको र बुद्धको जन्म त्यसभन्दा ८० वर्ष अघि भएकोले बुद्ध जन्मिएको २६ सय ४३ वर्ष पुगेको अवसरमा त्यति नै संख्यामा विरुवा रोप्ने कार्यक्रम तय भएको प्रदेश नम्बर ५ का उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री लिला गिरीले ...

    आजको लोकप्रिय

    IME
    Century Bank
    Peoples Dental college
    Nepali Patro
    Nabil Bank
    Vianet
    default-addImage