scheduleबुधवार श्रावण १ गते, २०७६

TAG

Tag: बैंक खाता
    नयाँ वर्षमा सरकारको ‘खोलौं बैंक खाता’ अभियान, यस्ता छन् विशेषताहरु
    नयाँ वर्षमा सरकारको ‘खोलौं बैंक खाता’ अभियान, यस्ता छन् विशेषताहरु
    बैंक खाता

    काठमाडौं, १ वैशाख । प्रधानमन्त्री केपी ओलीले आइतबार बिहान नयाँ वर्षको उपलक्ष्यमा राष्ट्रको नाममा सम्बोधन गरे । सम्बोधनको क्रममा उनले नेपालीलाई ढिलो हिंड्ने सुविधा नभएको आशयको मन्तव्य दिए । बालुवाटारबाट दौडन आह्वान गरेका प्रधानमन्त्री ओलीले राष्ट्रियसभा गृहबाट ‘खोलौं बैंक खाता’ अभियानको सुरुवात गरेका छन् । यो अभियानमा प्रधानमन्त्रीले उद्घाटन गरेसँगै शैभर सुरु भएको छ । ‘समृद्धिसँग जोडौं नाता, सबै नेपालीको बैंक खाता’ भन्ने नाराका साथ अभियान सुरु गरिएको हो । यो अभियान सुरु गर्नुपछाडि सरकारको उद्देश्य रहेको छ सबै नागरिकलाई बै‌ंकमार्फत् कारोबार गराउनु । वित्तीय समावेशीता, वित्तीय पहुँच र वित्तीय साक्षरता समृद्ध नेपाल सुखी नेपालीको आधार स्तम्भ भएको सरकारी निष्कर्षलाई कार्यान्वयन गर्ने पहिलो खुड्किलो बैंक खाता बनाएसँगै यो अभियान सुरु गरिएको छ । बैंक खाता खोल्दा कुनै पनि शुल्क नलाग्ने र नयाँ खातामा वाणिज्य बैंकहरुले नै सामाजिक उत्तरदायित्वअन्तर्गत एक सय रुपैयाँ जम्मा गरिदिने व्यवस्था गरिएको छ । कार्यक्रमको...

    आजको लोकप्रिय

    Vianet
    Sajhajob