scheduleबिहिवार आषाढ़ ५ गते, २०७६

TAG

Tag: बोइङ ७३७
    बोइङ ७३७ उडान स्थगन गर्न ट्रम्पको आदेश
    बोइङ ७३७ उडान स्थगन गर्न ट्रम्पको आदेश
    बोइङ ७३७

    वासिङ्टन, ३० फागुन । संयुक्तराज्य अमेरिकाले सम्पूर्ण बोइङ ७३७ म्याक्स सिरिजका विमानहरु अमेरिकी आकाशमा उडान नगर्न आदेश दिएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले उक्त आदेश जारी गर्दै बोइङ ७३७ म्याक्स सिरिजका विमानको उडान तत्काल स्थगन गर्ने बताए । इथियोपियन एयरलाइन्सको विमान उडेको केही समयभित्रै दुर्घटना हुँदा त्यहाँ यात्रारत १५७ जनाको मृत्यु भएपछि विश्वव्यापी रुपमै बोइङ ७३७ सिरिजका विमानको उडान स्थगन गर्न थालिएको थियो । यही मोडेलको लायन एयरको विमान पनि छ महिनाअघि इन्डोनेसियामा उडेको केही समयभित्रै दुर्घटनाग्रस्त भएको थियो । राष्ट्रपति ट्रम्पले उक्त आदेश जारी गरेलगत्तै अमेरिकी सङ्घीय नागरिक उड्डयन प्रशासनले बोइङ ७३७ म्याक्स सिरिजका विमानमा कुनै कमजोरी नदेखेको दाबी गरेको छ । यद्यपी राष्ट्रपति ट्रम्पले ह्वाइट हाउसमा पत्रकारहरुसँग कुरा गर्दै विमानका बारेमा केही ‘नयाँ सूचना’ प्राप्त भएको बताएको थियो तर उनले यस बारेमा विस्तृत जानकारी दिन अस्वीकार गरे । ‘सबै विमानको उडान स्थगन गरियो, र यो तत्कालै...

    आजको लोकप्रिय

    Vianet
    Sajhajob