scheduleशनिवार जेष्ठ ११ गते, २०७६

TAG

Tag: ब्रह्माण्ड सुन्दरी
    मोजाको ग्लोभ्स र पर्दाको गाउनमा प्रतिस्पर्धामा उत्रिएकी अभावले ग्रस्त ती मिस युनिभर्स
    मोजाको ग्लोभ्स र पर्दाको गाउनमा प्रतिस्पर्धामा उत्रिएकी अभावले ग्रस्त ती मिस युनिभर्स
    ब्रह्माण्ड सुन्दरी

    एजेन्सी, १८ मंसिर । अहिले जताततै विश्व सुन्दरी २०१८ को चर्चा चलिरहेको छ । सबैको मुखमा आफ्नो मनपर्ने प्रतिपर्धीको दावेदारीको गुणगान घन्किरहेको छ । यसैबीच आज हामी तपाईलाई एकजना त्यस्ती सुन्दरीको बारेमा बताउन जाँदैछौं जसले मोजाको ग्लोभ्स र पर्दाको गाउनबाट देशभित्रको सुन्दरी प्रतिस्पर्धालाई उछिन्दै ब्रह्माण्ड सुन्दरीको गरिमामय गन्तव्यसम्म आफ्नो यात्रा तय गरिन् । हजुर ती सुन्दरी अरु कोही नभएर भारतका लागि पहिलो ब्रह्माण्ड सुन्दरीको टाइटल जित्ने बलिउड अभिनेत्री तथा मिस इन्डिया सुस्मीता सेन हुन् । यो कुरा धेरैलाई थाहा छैन जब सुस्मीताले ब्रह्माण्ड सुन्दरीको गौरवमय इतिहास रच्नु अघि घरेलु प्रतिस्पर्धामा लागिरहँदा उनीसँग एउटा गतिलो गाउन र ग्लोभ्स खरीद गर्ने पैसा थिएन । साधारण परिवारसँग सम्बन्ध राख्नु सुस्मीताको बलिउड र फेशन उद्योगसँग टाढाको पनि कुनै सम्बन्ध नै थिएन । त्यस्तो अवस्थामा मिस इन्डियाको प्रतिस्पर्धामा प्रवेश गर्न लागेकी सुस्मीताले त्यस समय आफ्नो सौन्दर्यताले विश्वलाई मात खुवाएकी मोडलिङ...

    आजको लोकप्रिय

    NTC
    Vianet
    Sajhajob