scheduleआइतवार भाद्र २९ गते, २०७६

TAG

Tag: ब्रेस्ट आयरनिङ
    किशोरीहरुलाई पुरुषको गिद्दे नजरबाट बचाउन ‘ब्रेस्ट आयरनिङ’
    किशोरीहरुलाई पुरुषको गिद्दे नजरबाट बचाउन ‘ब्रेस्ट आयरनिङ’
    ब्रेस्ट आयरनिङ

    एजेन्सी, १३ माघ । अफ्रिकामा लामो समयदेखि चलिआएको ‘ब्रेस्ट आयरनिङ’ को परम्परा अब बिस्तारै वेलायतमा पनि भित्रिरहेको देखिदैछ । ‘ब्रेस्ट आयरनिङ’ पद्धतीमा साना कलिला बालिकाहरुको स्तनमा तातो पत्थर राख्ने गरिन्छ जसले गर्दा उनीहरुको स्तन विकास हुन नसकोस् । बालिका तथा किशोरीहरुलाई पुरुषको गिद्दे र दुष्नजरबाट बचाउनका लागि यो पद्धती प्रयोगमा आएको हो । वेलायती अखबार ‘द गार्डियन’ को अनुसार लण्डन, योर्कशायर, एसेक्स र पश्चिम मिडल्याण्डका मसुदायिक कार्यकर्ताहरुले अखबारलाई त्यस्ता घटनाहरुका बारेमा खबर दिएको थियो । खबर अनुसार साना उमेरका बालिकाहरुले ब्रेस्ट आयरिङको सामना गर्न परिरहेको छ । वास्तवमा यो परम्परा निकै नै दर्दनाक, अपमानजनक छ । संयुक्त राष्ट्रसंघले पनि यो परम्परालाई विश्वका पाँच ठूला अपराधिक परम्परामा र ‘अन्डर रेटेड क्राइम’ समावेश गरेर यसको अभ्यास बर्जित गरेको छ । यस्तो अपराध गर्ने अधिकांश व्यक्तिहरु पीडितकै आमा हुन्छन्, जसले यस्तो परम्परालाई छोरी बचाउने उपाय मान्छन् । स्वाथ्य विशेषज्ञ तथा पीडितहरु...

    आजको लोकप्रिय

    Nepali Patro
    Vianet
    default-addImage